अपराध « Khabarhub

लागूऔषधसहित कञ्चनपुरबाट एक किशोर पक्राउ

कञ्चनपुर– कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले एक किशोरीलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–६ रिछाहाबाट प्रहरीले खैरो हेरोइन र तराजुसहित एक किशोरीलाई पक्राउ गरेको हो । मंगलबार राति ३ ग्राम ६५ मिलिग्राम खैरो हेरोइन र नापतौल गर्ने सानो तराजुसहित १८ वर्षीय किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र…