अपराध « Khabarhub

लमजुङ कारागारबाट फरार दुवै जना पक्राउ

लमजुङ - लमजुङ कारागारबाट रातारात फरार भएका दुवै जना कैदी पक्राउ परेका छन्। फरार मध्यका जबरजस्ती करणी मुद्दाका मध्यनेपाल नपा–४ लमजुङका २७ वर्षीय विनोद विकलाई बिहीबार करिब ९ घण्टाको अवधिमा प्रहरीले बेसीशहर नपा–२ चिसापानीको जंगलबाट पक्राउ गरेको थियो। अर्का फरार रहेका गोरखा चुमनुब्री गापा-३ का चन्द्र बहादुर गुरुङलाई बिहीबार राति साढे ११ बजे बेसीशहर नपा–१…