Live on
Your Voice, Your Power
काठमाडौँ – नवलपरासी पूर्वको चारमारानजिकबाट एक युवक लागूऔषधसहित पक्राउ परेका छन् । बर्दघाटबाट नारायणगढतर्फ जाँदै गरेका उनलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार चारमारानजिक चेकका क्रममा शरीरमा लुकाएर ल्याएको लागूऔषधसहित लमजुङको बेसींसहर नगरपालिका वडा नम्बर–९ का सागर गुरुङ पक्राउ परेका हुन् । उनको साथबाट फेनारागन, डाइजिपाम, एम्पुललगायतका लागुऔषध ५…