अपराध « Khabarhub

पोखराबाट ३ किलो चरेशसहित एक जना पक्राउ

पोखरा - पोखराबाट ३ किलो चरेशसहित एक जना पक्राउ परेका छन्। कास्की प्रहरीले पृथ्वीचोकबाट चरेश सहित ३५ वर्षका विरेन शाहीलाई पक्राउ गरेको हो। प्रहरीले शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट चरेश बरामद गरेको हो। उनले बोकेको झोलाबाट ३ किलो ३ सय ग्राम चरेस र एक थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ। उनीविरुद्ध…