अपराध Archives | Page 142 of 273 | Khabarhub Khabarhub

भक्तपुरमा लागूऔषधसहित एकजना पक्राउ

भक्तपुर - प्रहरीले मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित आँखा अस्पताल नजिकबाट लागूऔषध एकजनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको प्रहरी टोलीले सिराहा लहान नगरपालिका-४ घर भई हाल ललितपुर बस्ने वर्ष २३ को रमेशकुमार आनन्दलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जनाए  । उनलाई नाइट्राभेट ६०० सय थान ट्यावलेट लागूऔषधसहित…