अपराध Archives | Page 143 of 281 | Khabarhub Khabarhub

माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरी जवान भरतराम कोली सार्वजनिक

काठमाडौँ- बैतडीको पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई प्रहरीले सार्वजनिक गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलन गरी कोलीलाई सार्वजनिक गरेको हो । कोलीलाई कञ्चनपुर प्रहरीले आइतबार बिहान १० बजे महेन्द्रनगर बसपार्कबाट नियन्त्रणमा लिएको थियो । उनलाई आइतबार राति नै बैतडी ल्याएको प्रहरीले आज पत्रकार…