Live on
Your Voice, Your Power
काठमाडौं- एक करोड ४४ लाख रुपैयाँ रकमसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० वर्षीय वाङ जीयान रहेका छन् । सोमबार बौद्धको नयाँबस्तीस्थित एक घरमा स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खोजी गर्दा कारोबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार उनी स्वयम्भू भाडामा बस्दै…