अपराध « Khabarhub

वैदेशिक रोजगार सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा एक जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगार सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ चावाहिल बस्ने धादिङ धुनीबेंसी गाउँपालिका–९ खानीखोला नौबिसे घर भएका २७ वर्षीय विकास थापा रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।  थापाले दुबईमा फुड डेलिभरीमा जागिर लगाई दिन्छु भन्दै पीडितसँग ४ लाख ४५ हजार…