अपराध « Khabarhub

विभिन्न स्थानमा अवैध लागूऔषधसहित ८ जना पक्राउ 

काठमाडौँ - काठमाडौं, कास्की र सुनसरीबाट अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२१ भोटेबहालबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका–११ का ३३ वर्षीय अनिल श्रेष्ठ छन् । उनलाई शनिबार पक्राउ गरिएको हो । श्रेष्ठको साथबाट प्रहरीले चरेस १ सय…