Live on
Your Voice, Your Power
काठमाडौँ- दुबई पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगु खत्याड गाउँपालिका वडा न. ११ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका बस्दै आएका ३१ वर्षीय निराजन कार्की रहेका छन् । कार्की भिजन मल्टिपर्पोज प्रा.लि का सञ्चालक समेत हुन् । कार्कीले दार्चुलाको लेकम गाउपालिका वडा न ६…