अपराध « Khabarhub

लमजुङमा नगदसहित सात जुवाडे पक्राउ

लमजुङ– लमजुङ सदरमुकाम बेँसीशहरबाट १ लाख ७ हजार ७ सय ४० रुपैयाँ नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् । बेँसीसहर नगरपालिका ८ नारायणस्थानमा डेरामा बसेका ब्यक्तिहरू हार जितको लागि बाजी राखी जुवा र तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् ।  लमजुङ प्रहरीका अनुसार उनीहरुको साथबाट ३ बुक…