अपराध « Khabarhub

कीर्तिपुरमा १४ वर्षीया बालिका बलात्कृत 

काठमाडौँ– काठमाडौंको कीर्तिपुर नगरपालिकामा एक जना १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।  उनलाई बलात्कार गरेको अभियोगमा कीर्तिपुर नगरपालिका–५ पाँगा बस्ने २१ वर्षीय बिक्की महर्जनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई विवाह गर्छु भनी ललाइ फकाई आइतबार राति आफ्नै कोठामा ल्याई महर्जनले बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त घटना भएको खबर…