Live on
Your Voice, Your Power
खोटाङ- खोटाङमा ३२ किलो अवैध लागूऔषध (गाँजा) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गाँजा सङ्कलन गरेर बिक्री गर्न लागेको अवस्थामा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धिरज राईलाई पक्राउ गरेको हो । खोटाङ र उदयपुरको सिमानामा पर्ने दुर्छिमको बतासेघाट नजिकै रहेको सुइटेखोला बगर किनारमा निलो प्लास्टिकको त्रिपालमाथि…