अपराध « Khabarhub

अमेरिका पठाउने प्रलोभन देखाएर ‘रोहिङ्ग्या शरणार्थीको तस्करी’, काठमाडौँबाट तीन जना पक्राउ

काठमाडौँ– बंगलादेशमा रहेका रोहिङ्ग्या शरणार्थीलाई अमेरिका पठाउने प्रलोभन देखाएर नेपाल ल्याएको आरोपमा प्रहरीले तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्मेली नागरिकहरु २७ वर्षीय नरुल अमिन, २७ वर्षीय सफिक आलम र बंगलादेशी नागरिक ३० वर्षीय अजमत उल्लाह रहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ…