अपराध « Khabarhub

ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ-  कर्तव्य ज्यान मुद्दाका फरार दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बाँके राप्तिसोनारी गाउँपालिका-२ वस्ने ३५ वर्षका रिसवान थारु र सोही स्थान बस्ने २२ वर्षीय यज्ञ राना क्षेत्रीलाई फरार भएको ९ महिनापछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । हेलचक्राई गरी कर्तब्य ज्यान मुद्दामा उनीहरुलाई बाँके जिल्ला अदालतले गत वर्ष माघ २६…