अपराध « Khabarhub

सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, १५ करोड ८८ लाख ५० हजार बिगो मागदाबी

काठमाडौं- राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटिसी) मार्फत् आर्थिक वर्ष २०७६/७७ मा गरिएको ‘हाई कम्प्युट इन्फ्रास्ट्रक्चर’ खरिदमा १५ करोडभन्दा बढीको भ्रष्टाचार भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनालाई शुक्रबार मुद्दा दायर गरेको हो ।  अख्तियारको अनुसन्धानमा केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसहित ५ जना…