अपराध « Khabarhub

हत्या आरोपी एक जना पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले विराटनगर घर घई बूढानीलकण्ठ बस्ने ३० वर्षीय राज खड्काको हत्यामा संलग्न भएका एक आरोपितलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले ताप्लेजुङका ३५ वर्षीय प्रदीप लिम्बूलाई सोमबार साँझ पक्राउ गरेको हो । लिम्बूले खड्कालाई चक्कु प्रहार गरेर हत्या गरेको आरोप छ । चक्कु प्रहारबाट…