अपराध « Khabarhub

बलात्कार मुद्दा परेपछि जनमतबाट सचिव बीपी साह निलम्बित

जनकपुरधाम- जनमत पार्टीले आफ्ना केन्द्रीय सचिव बिशेश्वर प्रसाद (बीपी) साहलाई निलम्बन गरेको छ। उनीविरुद्ध दर्ता भएको बलात्कार मुद्दामा अनुसन्धान पूरा नभएसम्म पार्टीको सचिव पद तथा साधारण सदस्यबाट पनि निलम्बन गरिएको केन्द्रीय अनुशासन समितिका संयोजक ईन्जिनियर नरेन्द्र प्रसाद चौधरीले सोमबार जानकारी दिएका छन् । केन्द्रीय अनुशासन समितिले सोमबार जारी गरेको पत्रमा २०८१ चैत्र ३१ गते साहविरुद्ध…