अपराध « Khabarhub

जनता समाजवादीका उदयपुर जिल्ला सदस्य चौधरी हतियारसहित पक्राउ

काठमाडौं– जनता समाजवादी पार्टीका उदयपुर जिल्ला समिति सदस्यलाई प्रहरीले हतियार (पेस्तोल)सहित पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा जसपाका जिल्ला सदस्य प्रशुराम चौधरी छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी बेदप्रसाद गौतमका अनुसार उनलाई ‘मेड इन युएसए’ लेखिएको अटोमेटिक पेस्तोलसहित पक्राउ गरिएको हो । प्रशुराम युद्धकालमा माओवादी लडाकु हुन् । शान्ति प्रक्रिया शुरु भएसँगै…