अपराध Archives | Page 245 of 271 | Khabarhub Khabarhub

५ लाख ५० हजार नगदसहित हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक पक्राउ

पर्सा- प्रहरीले ५ लाख ५० हजार नगदसहित हुण्डी कारोबारमा संलग्न एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । अवैध वित्तीय कारोवार (हुण्डी) भइरहेको भन्ने विशेष सूचनाको आधारमा आइतबार भारतीय नागरिक सुरेश महतोलाई पर्सा प्रहरीले पक्राउ गरेको हो । भारतको रक्सौलबाट बीरगंजतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर ०५ एए ७३१९ नम्बरको मोटरसाइकलसहित महत्तोलाई पक्राउ गरेको…