अपराध « Khabarhub

बालिका अपहरणको आरोपमा दुई जना पक्राउ

बागलुङ- विद्यालय हिँडेकी बालिका अपहरण गरेको आरोपमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गत मङ्गलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा सोही ठाउँका दुई युवा पक्राउ परेका हुन् । बुधबार साँझ १९ वर्षीय प्रेम परियार र २४ वर्षीय सुन्दर बिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।…