Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं जिल्ला अदालतका नायव सुब्बा ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सवारी ज्यान मुद्दा सहज बनाइदिने भन्दै सेवाग्राहीसँग लिएको ५ लाख रुपैयाँ घुससहित नायव सुब्बा भोलानाथ चालिसे पक्राउ परेका हुन् । विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धानको काठमाडौं टंगालस्थित कार्यालयबाट खटिएको टोलीले नासु चालिसेलाई घुस लिइसकेको अवस्थामा पक्राउ परेको हो । चालिसेलाई काठमाडौं…