अपराध « Khabarhub

पेस्तोल र गोलीसहित दुई जना पक्राउ

मोरङ- पेस्तोल र गोलीसहित प्रहरीले मोरङ केराबारीबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा केराबारी गाउँपालिका–९ देवीझोडाका ५१ वर्षीय गणेश लिम्बू र बेलबारी नगरपालिका-२ लालभित्तीका ४१ वर्षीय पदमकुमार लिम्बू रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालका अनुसार गणेश लिम्बूको घरबाट कटुवा पेस्तोल, थ्री नट थ्री राइफलको थोली पाँच थान, गोली…