अपराध Archives | Page 260 of 274 | Khabarhub Khabarhub

३ केजी अवैध लागूऔषध गाँजा बरामद

काठमाडौं– प्रहरीले ३ केजी अवैध लागूऔषध गाँजा बरामद गरेको छ । काठमाडौंको गौशाला बसपार्कस्थित जनकपुर गेष्ट हाउसबाट सो परिमाणको अवैध लागूऔषध गाँजा आइतबार दिउँसो प्रहरीले बरामद गरेको हो । महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको टोलीले नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषलाई उक्त लागूऔषध सहित पक्राउ गर्ने क्रममा गाँजा छोडी फरार भएपछि उक्त गाँजा…