अपराध « Khabarhub

१ सय ८९ थान मोबाइलसहित एक जना तिब्बती पक्राउ

काठमाडौं– प्रहरीले १ सय ८९ थान मोबाइलसहित एक जना तिब्बतीलाई पक्राउ गरेको छ । महानगरीय बृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले मंगलबार चन्द्रागिरी नगरपालिका वडा नम्बर २ नागढुंगा चेक प्वाइन्टमा मोबाइल बरामद गर्नुका साथै तिब्बतीलाई नियन्त्रणमा लिएको हो । काँकडभित्ताबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-००६ ख ०२४७ नम्बरको काँकडभित्ता–काठमाडौं चल्ने बसमा…