अपराध « Khabarhub

गुणस्तरहीन स्यानिटाइजर उत्पादन तथा बिक्री गरेको आरोपमा एक जना पक्राउ 

काठमाडौँ- गुणस्तरहीन स्यानिटाइजर उत्पादन तथा विक्री गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-१ कुपन्डोल बस्ने पाल्पा तानसेन नगरपालिका-१ घर भएका २३ वर्षीय दुर्गा भट्टराईलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्ण प्रसाद कोइरालाले जानकारी दिए । कोभिड-१९ का कारण सिर्जित विषम परिस्थितिको फाइदा उठाउँदै स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी बिक्री वितरण…