Live on
Your Voice, Your Power
पोखरा– कास्कीको पोखरा नयाँ बजारका सूर्य पाण्डेको हत्या भएको ४ वर्षपछि प्रहरीले बल्ल अनुसन्धान शुरु भएको छ । ७ फागुन २०७१ मा नयाँबजारको तुलसीघाटमा पाण्डेको शव भेटिएको थियो । आफन्तले हत्या भएको भन्दै तत्काल प्रहरीमा केही शङ्कास्पद व्यक्तिको नामसहित किटानी जाहेरी दिँदा पनि प्रहरीले अनुसन्धान अगाडि बढाएको थिएन । लामो समयसम्म छोराको हत्यारालाई पक्राउ नगरिएको…