Live on
Your Voice, Your Power
काठमाडौं – चार्टर फ्लाइटको टिकट बुकिङ भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौं देखि रियादसम्मको चार्टर फ्लाइटको टिकट बुकिङ गर्ने भन्दै ठगी गरेको आरोपमा सोह्रखुट्टेस्थित अभिवादन होलिडे कम्पनीका सञ्चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त लैनचौरका अनुसार पक्राउ पर्नेमा ३९ वर्षीय उमेश गुप्ता छन् । ठगी…