अपराध « Khabarhub

विभिन्न मुद्दामा फरार ३ अभियुक्त पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न ३ वटा मुद्दाका फरार ३ जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, गौबध, सवारी ज्यान र सार्वजनिक मुद्दाका फरार तीन जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाका अनुसार, गौबध मुद्दामा फरार रहेका दुलेगौँडा निवासी ३१ वर्षीय भरत थापा भन्ने विशाल…