Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंको अनामनगरस्थित एक कार्यालयबाट ६ लाख चोरी गरी भाग्दै गरेका धरानका कृतन राईलाई प्रहरीले पक्राउ गरेको छ । राइले आज दिउँसो अनमानगरस्थित सगरमाथा पोलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयको ढोका फुटाली सेफ भित्र राखिएको नगद रु ६ लाख चोरी गरेका थिए । सो कार्यालयमा चोरी गरी झ्यालबाट हाम फालेर भाग्दै गरेको अवस्थमा स्थानीयको सहयोगमा राईलाई…