अपराध « Khabarhub

ज्यान मारेर १७ वर्षदेखि फरार रहेका अभियुक्तसहित ३ जना पक्राउ

लहान– कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएर विगत १७ वर्षदेखि फरार १ सहित ३ जना अभियुक्तलाई सिरहा प्रहरीले सोमबार एकै दिन पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट २० वर्ष कैद सजाय पाएर विसं २०५९ देखि फरार सिरहाको साविक खरुकियाही गाविस–५ हाल लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुकियाही निवासी ५५ वर्षीय…