Live on
Your Voice, Your Power
काठमाडौं– गत असार ३१ गते काठमाडौंको धुम्बाराहीमा घाइते अवस्थामा फेला परेका व्यक्तिमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् । गस्तीमा रहेको प्रहरीले घुम्बाराहीस्थित राजेश हार्डवेयर अगाडि साउन ३१ गते ३६ वर्षीय दिपक तामाङलाई गम्भीरु घाइते अवस्थामा फेला पारेको थियो । मोरङको कानेपोखरी घर घइ काठमाडौंको गोल्फुटार बस्दै आएका तामाङ टाउकोमा चोट लागेर बेहोस अवस्थामा फेला…