अपराध « Khabarhub

नेपालीको हत्या गर्न भारतीय समूहबाट परिचालित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले एक नेपालीको हत्या गर्न भारतीय नागरिकबाट परिचालित तीन जनालाई पक्राउ गरेको छ । विराटनगर ८ मा बस्दै आएका जितेन्द्र रायको हत्या गर्न भारतीयबाट परिचालित भएका सर्लाहीका हरिनारायण झा र भारत सीतामढी बस्ने राकेश झा र अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरु तीन महिनादेखि रायको हत्याका लागि परिचालित भएको प्रहरी अनुसन्धानबाट खुलेको…