अपराध « Khabarhub

जबरजस्ती करणी अभियोगमा ४ जना पक्राउ

मोरङ– जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । ग्रामथान गाउँपालिका-७ स्थित केराघारीमा १७ वर्षीया किशोरीलाई जबरजस्ती गरेको अभियोगमा ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मोरङ ग्रामथान गाउँपालिका-५ बस्ने २० वर्षीय सुरेश थानदार, सोही स्थान बस्ने २५ वर्षीय कमल पुरी, २२ वर्षीय सन्तोष कुमार माझी र २२ वर्षीय प्रकाश कुमार…