अपराध « Khabarhub

लागुऔषधसहित थानकोटबाट तीन जना पक्राउ

काठमाडौँ– काठमाडौँको नागढुङ्गाबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गाडीमा लुकाइछिपाइ काठमाडौँ ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट भारत सीतामडी बस्ने १८ वर्षीय शिवकुमार गुप्तालाई नियन्त्रित लागुऔषध नाइट्राभेट एक हजार ८०० चक्कीसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । सर्लाहीबाट काठमाडौँ आउँदै गरेको…