Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली सेनाले देशभरको पछिल्ला घटनाक्रमबारे सुरक्षा अपडेट सार्वजनिक गरेको छ। सेनाले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरेका १९२ जना कैदीलाई नियन्त्रणमा लिइएको छ। यसक्रममा भारततर्फ भागिरहेका ७ जनालाई भारतीय सीमा सुरक्षा बलले नियन्त्रणमा लिएर नेपाली सेनालाई बुझाएको छ । एक जनालाई स्थानीयले समातेर इलाका प्रहरी कार्यालयमा बुझाएका…