Live on
Your Voice, Your Power
काठमाडौं- सशस्त्र प्रहरीले करिब ३४ ग्राम ब्राउन सुगरसहित काठमाडौं महानगरपालिका–१४ कलंकी स्थित पेट्रोल पम्प नजिकैबाट चार जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार नियन्त्रणमा लिइएकाहरूमा धादिङ जिल्लाको गल्छी गाउँपालिका–८ बस्ने २२ वर्षीय, सोही जिल्लाको निलकण्ठ गाउँपालिका–११ बस्ने २७ वर्षीय, नुवाकोट जिल्लाको लिखु गाउँपालिका–३ बस्ने २७ वर्षीय र काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३७ वर्षीय गरी ४ पुरुष…