अपराध « Khabarhub

रौतहटबाट फरार ४६५ प्रतिवादी पक्राउ

काठमाडौं- जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको अभियानअन्तर्गत दण्ड सजाय तोकिएर लामो समयदेखि फरार रहेका ४६५ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा फैसला कार्यान्वयनको लागी जिल्लामा सञ्चालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत उक्त प्रतिवादीहरू लाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको हो। जिल्ला अदालत रौतहटबाट गाली बेइज्जती मुद्दामा ५…