अपराध « Khabarhub

युवतीको अश्लील भिडियो बनाएको आरोपमा दुईजना पक्राउ

कैलाली – धनगढीमा युवतीको अश्लील भिडियो बनाएको आरोपमा मोबाइल ग्यालरीका सञ्चालकसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढीस्थित त्रिनगर सपिङ कम्प्लेक्समा रहेको आशीष मोबाइल ग्यालरीका सञ्चालक धनगढी–१ का शल्ताज आलम र त्यहीँ काम गर्ने १३ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कविन्द्रबहादुर बोहराले जानकारी दिए । उनीहरूले मर्मत गर्न दिएको मोबाइलमा…