अपराध Archives | Page 69 of 265 | Khabarhub Khabarhub

गैरकानुनीरूपमा कल सेन्टर सञ्चालन गरी रकम असुली गर्ने पक्राउ

काठमाडौँ – काठमाडौँको कीर्तिपुर नगरपालिका पाँगा क्षेत्रमा डेराका कोठाबाट गैरकानुनीरूपमा कल सेन्टर सञ्चालन गरी रकम असुली गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपालचोकको बाह्रबिसे नगरपालिका–७ घर भई हाल कीर्तिपुरको पाँगा बस्ने २० वर्षीय मिलन थापा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार…