अपराध « Khabarhub

मेनपावरका सञ्चालकसहित दुई जना पक्राउ

काठमाडौं- साउदी अरब पठाइदिन्छु भन्दै ठगी गर्ने मेनपावरका सञ्चालकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी स्थायी घर भएका ४२ वर्षीय लक्ष्मण विश्वा र काभ्रेपलाञ्चोक स्थायी घर भएकी  ४० वर्षीया सोफी मल्ल रहेका छन् । काठमाडौंकाे पुरानो बानेश्वरमा अवस्थित ओसो रिक्रुटिङ मेनपावरका संचालक लक्ष्मण विश्वा समेत दुई जनाले ओम बाबु साहलाई वैदेशिक रोजगारीको लागि साउदी अरब पठाइदिन्छु…