अपराध « Khabarhub

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ– बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।  भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं. १ बस्ने ५१ वर्षीय गोकुल थापालाई प्रहरीले काठमाडौँको नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि गते जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।