Live on
Your Voice, Your Power
काठमाडौं–महोत्तरीको औरही प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले औरही प्रहरी चौकीका असई राम नरेश साह तेलीलाई १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । भारतीय सीमावर्ती बजारबाट घरमा प्रयोग हुने विद्युतीय सामग्री ल्याउन सहज घराइदिने भन्दै स्थानीयसँग घुस मागेका थिए । स्थानीयको…