Live on
Your Voice, Your Power
काठमाडौं– महानगरीय प्रहरी वृत्त बौद्धले अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले विहीबार काठमाण्डौ महानगरपालिका ६ बौद्धस्थित नँयाबस्तीमा क्षेत्रमा मदिरा बरामद गरी नष्ट गरेको हाे । घरेलु मदिरा बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले विभिन्न भट्टी पसलहरूबाट तयारी मदिरा १५ सय लिटर र मदिरा बनाउन प्रयोग गर्ने कच्चा पदार्थ १५ हजार…