प्रहरी Archives | Page 17 of 111 | Khabarhub Khabarhub

एसपी विश्वराज खड्कासहित तीन प्रहरीमाथि विभागीय कारवाहीको सिफारिस

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले नेपाल प्रहरीका एसपी विश्वराज खड्कासहित तीनजना प्रहरी अधिकारीमाथि विभागीय कारवाही गर्न सरकारसमक्ष सिफारिस गरेको छ । विभागीय कारवाहीका लागि सिफारिस गरिएका प्रहरी अधिकारीहरुमा एसपी खड्कासहित नेपाल प्रहरीका डीएसपी वेदप्रसाद गौतम र इन्स्पेक्टर दिनेश अधिकारी छन् । तीनैजना प्रहरी अधिकारीले धनुषा जिल्ला प्रहरी कार्यालयमा आरती साहको हत्या सम्बन्धी घटनाको जाहेरी लिन नमानेको…