प्रहरी Archives | Page 23 of 102 | Khabarhub Khabarhub

सालकको खपटासहित दुई जना पक्राउ

काठमाडौँ – प्रहरीले सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गालञ्जोर गाउँपालिका ४ का ५५ वर्षीय यमबहादुर कामी र फिक्कल गाउँपालिका ४ का २८ वर्षीय रत्नबहादुर मगर रहेका छन् । गोप्य सुचनाको आधारमा बिहीबार दिउँसो खटिएको सिआइबीको टोलीले साढे दुई केजी सालकको खपटासहित उनीहरुलाई काठमाडौँको पेप्सीकोलाबाट पक्राउ गरेको हो । आवश्यक…