प्रहरी Archives | Page 24 of 101 | Khabarhub Khabarhub

ठूलो परिमाणमा गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ

बागमती– मकवानपुर प्रहरीले तीन सय ४० किलोभन्दा बढी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार विषेश सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा कैलाश गाउँपालिकाको नामटारबाट हेटौँडा आउँदै गरेको ना ७ ख ३९८७ नं को आइचर ट्रकमा दुईसय ५६ किलो र ना ८ ख २७१८ नं…