प्रहरी Archives | Page 30 of 101 | Khabarhub Khabarhub

पाउरोटी बनाउने उद्योगमा प्रहरीको छापा, अत्यधिक सडेका सामान बरामद

काठमाडौँ– महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुरको सुनाकोठीस्थित पाउरोटी र कुकिज बनाएर बेच्ने स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनीमा छापा मारेको छ । कम्पनीले बजारबाट म्याद गुज्रीरहेका पाउरोटी र कुकिजलाई उठाउने र त्यसैको धुलो बनाएर पुन कुकिज, टोस्ट तथा बिस्कुट बनाएर बिक्री वितरण गरेको आरोपमा प्रहरीले छापा मारेको हो । प्रहरीले छापा मार्ने क्रममा सन् २०१९…