Live on
Your Voice, Your Power
डोटी- डोटीको जोरायल गाउँपालिका – १ घण्टेश्वर सामुदायिक वनको खाली भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिकेदार गाउँपालिका१ का अन्दाजी १८ वर्षीय दीपकबहादुर विक छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका बिहीबार आफ्नी दिदीको घर जोरायल–१ झुरकाणा आएका विक आज बिहान स्थानीय गोगनपानी बजारबाट खाद्यान्न…