Live on
Your Voice, Your Power
काठमाडौं- दाताप्रति सेवाग्राहीको व्यवहार कस्तो होला ? अनुमान लगाउनुहोस् त । तपाईं नै भन्नुहुनेछ ‘नुनको सोझो’ गर्नुपर्छ । अर्थात दाताप्रति उत्तरदायी बन्नुपर्छ । त्यसमा पनि सामान्य सहयोगदेखि व्यवस्थापनका सम्पूर्ण काममा दाताको शरण पर्नुपर्ने अवस्था आयो भने त्यो संस्था वा संगठनले कस्तो काम गर्ला ? यही प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छौं, ट्राफिक प्रहरीले गर्ने काम…